Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ ०७ गते शुक्रबार

भन्सार एजेन्टकाे परीक्षा स्तगित

भन्सार एजेन्टको इजाजतपत्रका लागि विभागले ०७७ सात चैत १६ मा दरखास्त आह्वान गरेको थियो।

कोरोना महामारीका कारण एजेन्टहरूको लिखित परीक्षा स्थगित गरिएको विभागले जानकारी दिएको छ।

लोक सेवा आयोग र त्रिभुवन विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको भन्दै विभागले भन्सार एजेन्टहरूका लागि लिइने परीक्षा पनि स्थगित गरिएको जनाएको छ।

परिस्थिति सहज हुनासाथ परीक्षाको मिति तय गरिने विभागको भनाइ छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>