Samriddhipost
२०८१ चैत ३० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ १४ गते आइतबार

कंचनपुर निजामति कर्मचारि संगठनकाे १२ औँ अधिवेशन सम्पन्न, यस्ताे छ कमिटि ।

नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा पुन मान बहादुर चन्द निर्वाचित भएका छन । सत्ताधारी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा पुन मान बहादुर चन्द निर्वाचित भएका हुन । शनिबार जिल्लाको दक्षिणी भेग लालझाडी गाँउपालिकामा भएको निजामती कर्मचारी संगठन कञ्चनपुरको १२औँ जिल्ला अधिवेशनबाट समेत चन्द निर्बिरोध दोस्रो कार्यकालका लागि चयन भएका छन । उपाध्यक्ष दिनेशराज भट्ट, कमला जोशी, सचिव लाल बहादुर विष्ट, सह सचिव लोकराज पन्त चयन भएका छन ।
कोषाध्यक्षमा सन्तोष जोशी पनि दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका हुन । सदस्य महेश खत्री, जिवन कुँवर, नरेन्द्रं चन्द, दिपेन्द्र बहादुर ओड, सुरेश पन्त, तुलसी बोगटी, राजेन्द्र खडायत, गोपाल भट्ट रहेका छन । यस्तै प्रदेश प्रतिनिधीमा लोकेन्द्रदेव भट्ट, शंकर बोगटी, महेश राज बडू, लोकेन्द्रदेव भट्ट, कृष्ण कार्की, महेश्वरी विष्ट र केन्द्रीय प्रतिनिधीमा मोहन ठगुन्ना, अर्जुन लाबड, राधिका पन्त, मनिराम पाण्डेय रहेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका एमाले स्थायी कमिटि सदस्य एव पुर्वमन्त्री कर्ण बहादुर थापाले सरकार सफल र जनतालाई सेवा प्रदानका लागि निजामती कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए ।
नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरको दोस्रो कार्यकालका लागि जिम्मेबारी पाएका अध्यक्ष मान बहादुर चन्दले जिल्लाका सरकारी कर्मचारीको हकहितका साथै संगठन बलियो बनाएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा निजामती कर्मचारी सहित एमाले नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>