Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ १३ गते आइतबार

बाजुरामा मालवाहक ट्रक दुर्घटना भएको छ। जिल्लाको जगन्नाथ गाउँपालिका-२ नुनेपानी भन्ने ठाउँमा भे १ ख २४४५ नम्बरको ट्रक दुर्घटना भएको हो। मुगु घर भएका ३८ वर्षीय उज्वल रावलले चलाएको नेपालगञ्जबाट हुम्ला जाँदै गरेको ट्रक विपरीत दिशाबाट आइरहेको जिपलाई साइड दिने क्रममा ब्रेक फेल भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>