Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ १५ गते मङ्गलबार

मुभि आयाेग कंचनपुरका अध्यक्षले गरे पदभार ग्रहण

 भूमि सम्बन्धी समस्या समाधानका लागि गठित भूमि आयोग कञ्चनपुरका नव नियुक्त अध्यक्ष नेत्र प्रसाद पन्तले सोमबार पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहण कार्यक्रममा अध्यक्ष पन्तले विगतका आयोगले गरेका कामको स्वामित्व ग्रहण गर्दै भूमि समस्या समाधानमा आफू प्रतिबद्ध रहने प्रतिज्ञा व्यक्त गरे। “अब यो आयोग अन्तिम हो, हामी समस्या समाधान गरेर जनतालाई जमिनको मालिक बनाउने काममा जुट्नेछौं,” उनले भने। अध्यक्ष पन्तले सरकारले दिएको जिम्मेवारी निर्भिकताका साथ पूरा गर्ने प्रण गरेका छन्।
पदभार ग्रहण समारोहमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले जनअपेक्षा अनुरूप कार्य सम्पादन गर्न सुझाव दिएका थिए।
कार्यक्रममा नेकपा एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट, युवा नेता बचन सिंह, रविन्द्र कुँवर, कल्पना चौधरी, बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी, विभिन्न सरकारी कार्यालयका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति थियो।
अध्यक्ष पन्तको नेतृत्वमा भूमि आयोग कञ्चनपुरले जनताको लामो समयदेखिको समस्या समाधान गर्न ठोस कदम चाल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>