Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ १८ गते शुक्रबार

नेपाल निजामती कर्मचारि संगठन सुदुरपश्चिम अध्यक्षमा जाेशी , यस्ताे छ कार्यसमिति

नेपाल निजामती कर्मचारी संगठन सुदुरपश्चिम प्रदेशको अध्यक्षमा ईन्जिनियर जाेशी चयन हुनु भएकाे छ । विहिबार महेन्द्रनगरमा सम्पन्न सुप प्रदेशकाे ऐतिहासिक दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा ईन्जिनियर महादेब जोशीकाे नेतृत्वमा प्रदेश कार्यसमिति सर्वसम्मत चयन भएका हाे ।
ईन्जिनियर जाेशी यस अघि सुप प्रदेश महासचिव पदमा थिए । उनी वेदकाेट नगरपालिकामा ईन्जिनियर पदमा कार्यरत छन् ।
उहाँकाे नेतृत्वमा कार्य समितिका अन्यमा यस्तै उपाध्यक्ष महेश्वरी बिष्ट, उपाध्यक्ष बालकृष्ण जोशी ,महासचिव धर्मराज चौधरी ,सचिव लक्ष्मण दत्त भट्ट, सचिव झलक दौल्याल ,सचिव बिष्णु प्रसाद जैसी,कोषाध्यक्ष रुपक खड्का ,सदस्यहरू गोबिन्दी लोथ्याल,अनुजा कुमारी जोशी ,राम सिह धामी ,जनकराज कलौनी,लोकेन्द्र प्रसाद भट्ट ,कर्ण प्रसाद जैसी,अनिल बिष्ट ,चानुराम राना,नयनराज साउद,नरराज पाण्डे ,धौले सार्की ,प्रेम बहादुर बि क ,कृष्ण बहादुर कार्की चयन भएका छन् ।
यसै गरी लेखा समिति संयोजक राम बहादुर राना,सदस्य महेश सिह बडु र सन्तोष कुमार भण्डारी सर्वसम्मत निर्वाचित हुन् ।
ईन्जिनियर जाेशीकाे पुख्याैली घर दार्चुला मार्मा हाे । उनले संगठनले दिएकाे जिम्मेवारी कुशलता पुर्वक पूरा गरी निजामती कर्मचारीकाे हक, अधिकार, पेशागत बृद्वि विकासमा जाेड दिएर काम गर्ने प्रण व्यक्त गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>