बैतडीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ।
सिगास गाउँपालिका वडा नम्बर ९ सगीनाडमा बिहीबार मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
उनको घटनास्थलमै मृत्यु भएको थियो।
मोटरसाइकल अनियन्त्रित हुनुको कारण खुलेको छैन। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया