Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
धनगढी
२०८१ माघ १९ गते शनिबार

प्रेस सेन्टर कैलालीका नवनिर्वाचितले लिए सपथ र प्रमाणपत्र ।

प्रेस सेन्टर नेपाल कैलालीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

शनिबार धनगढीमा आयोजित एक कार्यक्रमका बीच छठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका हुन् ।नवनिर्वाचित समितिलाई नेकपा (माओवादी) केन्द्रका प्रदेश कमिटी सह–सचिव तथा फ्र्याक्सन इन्चार्ज केशवनाथ योगीले सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यलाई निर्वाचन समितिका संयोजक मदनराज जोशीले प्रमाण पत्र प्रदान गरेका थिए ।
अध्यक्ष मण्डलका अध्यक्ष तथा प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष रामसिंह ठगुन्नाको अध्यक्षता भएको सपथ ग्रहण कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु ओमप्रकाश पुन,रमेशसिंह धामी,लक्षीराम आचार्य,संगठनका केन्द्रीय सचिव हरिश विक, केन्द्रीय सदस्य मुकेश टेर्रां,प्रदेश अध्यक्ष भुवन बोहरा,महासचिव कर्ण चन्द,निवर्तमान कैलाली जिल्ला अध्यक्ष तेजराज भट्टलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>