Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ २० गते आइतबार

स्वास्थ्य प्रर्वद्वन शिक्षा संघ नेपालको अध्यक्षमा सुदुरपश्चिमका खड्का चयन

स्वास्थ्य प्रर्वद्वन शिक्षा संघ, नेपालको अध्यक्षमा हेमराज खड्का चयन भएका छन् । स्वास्थ्य प्रर्वद्वन शिक्षा संघ, नेपालको शनिबार राजधानीमा सम्पन्न भएको सातौं साधारण सभाले खड्काको नेतृत्वमा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ।

संघका अध्यक्ष डा.सालिकराम धिताल तथा प्रा. रत्नकुमार गिरीको प्रमुख आतिथ्यमा सम्पन्न सभाले संघको उपाध्यक्षमा विनोदकुमार अर्याल र महासचिवमा कुन्ज प्रसाद जोशी चयन भएका छन् ।

त्यसै सचिवमा रामकुमार श्रेष्ठ र कोषाध्यक्षमा थलिन्द्र प्रसाद पंगेनी रहेका छन् । संघको कार्य समिति सदस्यमा शिला श्रेष्ठ, अरुण ज्ञवाली, लोकराज पाण्डे, रागिनी कक्षपति, केशवराज जोशी र ऋषिराज शर्मा चयन भएका छन् ।

संघ स्वास्थ्य प्रर्वद्वनसंग सम्बन्धित गुणस्तरिय तथा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह तथा स्वास्थ्य जिवनशैलीका लागि नीतिगत व्यवस्था गर्न स्वास्थ्य सेवाको हेल्थ एजुकेशन समूहमा कार्यरत स्वास्थ्य कर्मीहरुको पेशागत हक अधिकारका लागि पैरवि तथा संवाद गर्न विसं २०७० सालमा गठिन मुनाफा रहित संस्था हो ।

अध्यक्ष खड्का सुदूरपश्चिम प्रदेश स्वास्थ्य प्रर्वद्वन केन्द्रका प्रमुख समेत हुन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>