Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ २० गते आइतबार

१५ माघदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा सचालन भएको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवमा सरस्वती पुजा पनि गरिने भएको छ ।
विद्यार्थीलाई मध्य नजर गर्दै महोत्सव परिसरमा सरस्वती पुजा पनि गरिने भएको आयोजकले जनाएको छ ।

महोत्सव मुल आयोजक समिति एव नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका अध्यक्ष ललित परियारले २१माघमा सरस्वती पुजा पनि भएकाले आयोजकले भित्र समेत सरस्वती पुजाका लागि व्यवस्थापन गरेको बताए । बिहान ७बजेदेखि साँझैसम्म सरस्वती पुजा गरिने आयोजकले जनाएको छ । हामीले नियमित विद्यार्थीदेखि अन्य ज्ञान आर्जन गर्नेहरुका लागि महोत्सव भित्रै विद्याकी धनी सरस्वती माताको पुजाको व्यवस्थापन गरेका छौँ, ‘एक स्टल हाम्रो सरस्वतीको फोटो राखेर पुजा गरिनेछ ।

गत मंगलबारदेखि शुरु भएको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको छैटौँ दिनसम्म हजारौँ दर्शकले मेला अवलोकन गरेको र स्थानीय एव राष्ट्रिय कलाबारबाट प्रस्तुत भईरहेको छ । आयोजकले मेला अवलोकनका लागि आग्रह गरेको छ । स्थिर रहेको अर्थतन्त्र चलायमान गराउने उदेश्यका साथ महोत्सव आयोजना गरिएको जनाईएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>