Samriddhipost
२०८१ माघ २३ गते बुधबार
महेन्द्रनगर
२०८१ माघ २२ गते मङ्गलबार

कंचनपुर महाेत्सवमा ६ जना साहित्यकार सम्मानित

नेपाल उद्याेग व्यापार महासंघकाे आयाेजनामा कंचनपुरकाे खुलामन्चमा आयाेजित सुदूरपश्चिम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव-२०८१ मा कंचनपुरका साहित्यकारहरुलाई सम्मानित गरिएकाे हाे ।
लामो समयदेखि देवभूमि मानसखण्डको भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा पुऱ्याउनुभएको योगदान महत्वपूर्ण रहेको क्षेत्रको प्राज्ञिक उन्नयनमा समर्पण र क्रियाशीलता अनुकरणीय एवं अविष्मरणीय रहेको भन्दै डाक्टर टेकराज पन्त, नारा जाेशी, हेमबाबु लेखक, कबिराज भट्ट, रमेश पन्त मितबन्धु, बलदेव अवस्थी सम्मानित भएका हुन ।
 महाेत्सव आज आठौं दिनमा प्रवेश गरेकाे छ ।  

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>