Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ २२ गते मङ्गलबार

दोधारा चाँदनीको धामी टोलमा भारतीय पक्षले नेपाली जग्गा कब्जा विवाद समाधानका लागि मेयर लिम्बुले गरे छलफल

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले भारतीय पक्षले नेपाली जग्गा खनजोत गरेपछि उत्पन्न विवाद समाधानका लागि प्रशासन तथा सुरक्षा अधिकारी सित छलफल गरेका छन् ।
 भारतीय पक्षले दोधारा चाँदनी नगरपालिका– ८ धामी टोलमा नेपाली जग्गा खनजोत गरी कब्जा गर्ने प्रयास गरेपछि दुई पक्ष बीच विवाद भएको थियो । सोमबार मेयर लिम्बु सहित दुबै देशका सुरक्षा अधिकारी विवादित क्षेत्रमा पुगेका थिए । 
मेयर लिम्बुले मंगलबार विवाद समाधानका लागि कञ्चनपुर प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोख्रेल, सशस्त्र प्रहरीका एसपी खगेन्द्र बहादुर चन्द लगायत संग छलफल गरेका छन ।
 छलफलमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रवक्ता हरि सिह धनाडी, वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री लगाएत सहभागी भएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>