Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ २४ गते बिहिबार

बिप्लप कंचनपुरले दियाे प्रजिअ कंचनपुरलाई विज्ञप्ति

भीमदत्तनगर नेकपा विप्लव कञ्चनपुरका इन्चार्ज विष्णूप्रकास उपाध्याय (विराट) ले भारतीय पक्षको दादागिरी अझै नरोकिएको बताए ।
नेकपा विप्लव कञ्चनपुरले भारतीय पक्षवाट एकलौटी सीमामा काम गरेकाेमा विरोध गरेको छ । भारतीय पक्षले दोधाराचाँदनी नगरपालिका ८ धामी टोल क्षेत्रमा गरेको एकलौटी दशगजा छुट्याउने विषय हस्तक्षेपकारी काम भन्दै बिरोध गरेको हो।
सीमा अतिक्रमण विरुद्ध विप्लव कञ्चनपुरले खबरदारी गरेको छ । सीमानामा अनुगमनदेखि प्रशासनलाई ज्ञापन पत्र बुझाएको हो।

इन्चार्ज विराटका अनुसार जिल्लाको दोधाराचाँदनी, बेलडाँडी, झिलमिला सहितका सीमा विवाद निरुपण हुनुपर्ने,

भन्सारमा हुने नेपालीमाथिको ज्यादती रोक्नुपर्ने, लागु औषध नियन्त्रण हुनुपर्ने, जिल्लाका सुकुमबासी, भूमिहिनको समस्या

समाधान, भ्रष्टाचार रोकथाम हुनुपर्ने, लघुवित्त, अवैध क्रसर उद्योग बन्द, भीमदत्त नगर विकास समितिको अनियमिता छानबिन, छाडापशु चौपाया नियन्त्रण, मिटरब्याजीमाथि कार्बाही महाकाली प्रादेशिक अस्पताल र सुप विश्वविद्यालमा हुने बेथिति रोक्नुपर्ने, कालोबजारी हटाउनुपर्ने, नेपाल सरकार नेकपाविच भएको सहमती सम्झौता कार्यान्वयन हुनुपर्ने लगायतका एजेण्डा अघि सारेको छ ।

यसका साथै जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दैजी बेलडाँडी हुलाकी सडक, कलुवापुर बेलौरी सडक विस्तारको माग अघि सारेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले ज्ञापन पत्र बुझ्‌दै जिल्लाका समसायिक विषयमा बुझेर अघि बढ्ने जनाएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>