Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
२०८१ माघ २५ गते शुक्रबार

गलाैनाथ माबि भवनको आज उद्धाटन हुने

भारतीय राजदुतावास र शैल्यशिखर नगरपालिकाको सयुत्त लगानीमा निर्माण भएको गलैनाथ मावि झरकाँडाको विद्यालय आज भवन उद्घाटन गरिने भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा अवस्थित गलैनाथ मावि झरकाँडाको भवन प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडू, पूर्वमन्त्री नेकपा एमाले नेता गणेशसिंह ठगुन्ना, भारतीय राजदुतावासका काठमाडौंका काउन्सलर अविनास कुमार सिंह र शैल्यशिखरका नगर प्रमुख विजयसिंह धामी शैल्यशिखर ८ का वडा अध्यक्ष केशब दत्त जोशी लगायतको उपस्थितिमा उद्घाटन गर्ने तयारी छ ।

शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजयसिंह धामीको अध्यक्षता तथा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् पूवमन्त्री दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यता तथा नेकपा एमाले नेता पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको बिशिष्ट आतिथ्यतामा उद्घाटन गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक जयधन जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>