Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ २६ गते शनिबार

नेपाल निजामती कर्मचारी युनियन सिह नेतृत्वमा सर्वसम्मत, यस्तो छ कार्यसमिति

नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा गणेश बहादुर सिंह सर्वसम्मत चयन भएका छन । नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा सिंह सर्वसम्मत चयन भएका हुन । 
शनिबार उद्योग वाणिज्य संघको सभा हलमा सञ्चालन भएको नवौँ जिल्ला अधिवेशनबाट सिंहको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो । 


समितिको उपाध्यक्ष क्रमश अनिल चन्द (खुला), पुजा जोशी (महिला) र लेखक राम चौधरी (समावेशी), सचिवमा अनिल चन्द , सहसचिव लक्ष्मण सिंह नेगि , कोषाध्यक्ष जयराज पनेरु रहेका छन्। 
सदस्यहरूमा जगदीश बहादुर भाट, राम दत्त  जाेशी, दिवाकर प्रताब सिंह, गणेश राज जोशी , टंक प्रशाद भट्ट, केन्द्रीय प्रतिनिधीमा महेश कुमार जाेशी, राजेन्द्र भाट समेत छ जना र प्रदेश प्रतिनिधिमा नन्दराज भट्ट सहित छ जना  सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिका संयोजक प्रकाश पाठकले बताए । 


नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा चयन भएका गणेश बहादुर सिंहले आम कर्मचारीको हकहितका क्षेत्रमा काम गर्ने प्रण गरेका छन । नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरका कावा अध्यक्ष महेशराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सुप प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाको अध्यक्षतामा भएको कार्यक्रममा निजामती कर्मचारी, काँग्रेस जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>