Samriddhipost
२०८२ माघ २२ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ २७ गते आइतबार

नेपाल उद्योग व्यापार महासंघको टोलीले कञ्चनपुरका गौरवका योजनाहरुको अनुगमन

नेपाल उद्योग व्यापार महासंघको टोलीले कञ्चनपुरका गौरवका योजनाहरुको अनुगमन गरेको छ। आइतबार महासंघका केन्द्रीय अध्यक्ष, खिमलाल भण्डारी, सुदूरपश्चिम महासचिव शिवराज पनेरु, नेकपा माओवादीका नेता खेम पाण्डे, सिके भट्ट, भुवन कुवर,  लगायतको टोलीले कञ्चनपुरमा निर्माणाधीन गौरवका योजनाको अनुगमन गरेको हो।
 उनीहरुले महाकाली पुल, सुख्खाबन्दरगाह, महाकाली करिडोर र भम्केनी धाममा निर्माण भइरहेको नेपाल आमाको मुर्ति लगायतको निरीक्षण गरेका थिए।
 
महासंघका केन्द्रीय अध्यक्ष भण्डारीले निर्माणाधीन योजनाहरुलाई समयमै सक्नका लागि सरकारसँग पहल गर्ने बताए। उनी कञ्चनपुरमा आयोजित सुदूरपश्चिम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा यहाँ आएका थिए। महोत्सवको हरेक टिकटबाट २ रुपैयाँ भम्केनी धाममा निर्माण भइरहेको नेपाल आमाको मुर्तिका लागि र पत्रकार महासंघकाे अक्षय काेषकाे लागि पनि साेहि अनुसार  हस्तान्तरण गर्ने नेपाल उद्योग व्यापार महासंघको योजना छ। 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>