जिल्ला निर्वाचन कार्यालय कंचनपुरका कार्यालय प्रमुख उद्धवराज जाेशीकाे निधन भएकाे छ ।
भीमदत्त नगरपालिका घर भएका जाेशी कार्यालयकाे कामकाे सिलसिलामा काठमाडौं रहेका बखत स्वास्थ्यमा समस्या काठमाडौको किष्ट अस्पतालमा निधन भएको जोशीका दाई मोहन चन्द्र जोशीले बताएका छन् ।
जोशीको हृदयघातका कारण निधन भएको हुन सक्ने पारिवारिक स्रोतले जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया