Samriddhipost
२०८१ मङि्सर ०७ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ ०८ गते शनिबार

प्रदेश सरकार पुग्याे जाेरायल

प्रकाश दत्त भट्ट - 
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री श्री त्रिलोचन भट्ट ज्यू ले श्री कृ्ष्ण चरणपादुकाको दर्शन तथा अवलोकन गर्नुभएको छ ।
वहाँले जगद्गुरू महाराजश्री बाट आशीर्वाद ग्रहण गर्दै सो क्षेत्रको विकाशमा प्रदेश लागी पर्ने र चाँडैनै एउटा नमुना धामका रूपमा स्थापित गर्ने काममा अगाडि बढ्ने बचन दिनुभएको छ ।
डोटी जिल्लाको जोरायल गा.पा.वडा न.२मा सास्त्रीय प्रमाणका आधारमा भगवान श्रीकृष्ण चन्द्र महाप्रभूको पादचिन्ह प्राप्त भएको छ । सो पादचिन्ह रहेको स्थानमा यही माघ १गते देखि ७ गते सम्म नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद्गुरू पुज्यपाद् बालसन्त महाराजश्री तथा अन्य गुरूजनहरूले दिव्य जाप अनुष्ठान भएकोथियो अनुष्ठान चलिरहँदा नै निर्माणाधिन मन्दिरले तीब्रता पाइसकेको छ अब चाडै मन्दिर तयार हुने जगद्गुरू नेपाल संचारकेन्द्रले जानकारी दिएका छन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>