लालझाडिमा एक दिने परामर्श मेला सम्पन्न भएकाे छ । नेपाल राष्ट्रिय वहाइ समुदायको आयोजना र लालझाडी गाउपालिकाकाे आर्थिक सहयोगमा सम्पन्न भएकाे कार्यक्रममा पालिका स्तरीय भलमन्साहरुलाइ कानुनी परामर्श दिने उदेश्यले भेलाको आयोजना गरिएको पालिकाले उल्लेख गरेकाे छ ।
आउदो गाउँ सभामा भलमन्सा हरुको लागि कानुन निर्माण गर्न विधेयक पेश हुने र कानुन बनाएर जनताको हकहितका लागि सम्पुर्ण भलमन्सा लागिपर्नुपर्ने गाउपालिका अध्यक्ष, परामर्श भेलाका प्रमुख अतिथि निर्मल रानाले सम्बोधनमा बताउनुभएको थियो ।
थप बिवरण तलकाे भिडियाेमा
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया