Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ ३० गते बुधबार

कञ्चनपुरमा खैरो हेरोइनसहित ५ जना पक्राउ परेका छन्।
कृष्णपुर नगरपालिका–९ राजघाटबाट सोही ठाउँ डेरा गरि बस्ने डडेल्धुराको आलिताल गाउँपालिका–७ घर भएका ३० वर्षीय दलबहादुर बोहरा पक्राउ परेका हुन्। बोहरालाई ४६ मिलिग्राम खैरो हेरोइनसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मंगलवार नियन्त्रणमा लिएको छ।
यस्तै भीमदत्त नगरपालिका–३ भासीबाट भीमदत्त नगरपालिका–६ वस्ने ४२ वर्षीया शरस्वती कुमारी बिष्टले संचालन गरेको पुर्णागिरी होटेलमा खानतलासी गर्दा उनको छोरा २४ वर्षीय प्रकाश सिंह धामी, दार्चुलाको शैल्यशिखर नगरपालिका–९ बस्ने ३० वर्षीय शुशिल बिष्ट र दार्चुलाकै मालीकार्जुन गाउँपालिका–८ बस्ने ३२ वर्षीय गोबिन्द धामीसहित चार जना पक्राउ परेका हुन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>