कंचनपुर जिल्लाकाे महाकाली सिचाई नहर प्रणालीकाे मुख्य नहर डिलमा विभिन्न पक्कि संरचना बन्दै गरेकाे छ ।
याे संरचना नबनाउन स्थानिय भिमदत्त नगरपालीका वडा छ ले महाकाली सिचाइ लाई पत्राचार समेत गरेकाे बताइन्छ । तर यहाँ मनाेमानी बिना अनुमति, नक्सा आदि केही पास नगरि बन्दैछ ।
स्थानियहरुका अनुसार यहाँ पार्टि प्यालेस खाेल्ने तयारि गरिएकाे हाे ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया