Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन ०६ गते मङ्गलबार

शिक्षकका समस्या समाधान माग गर्दै शिक्षक आन्दाेलित

शिक्षक कर्मचारीसँग सरकारले पटकपटक गरेका सहमति समेटेर तत्काल नयाँ शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले नेपाल शिक्षक महासंघले घोषणा गरेका आन्दोलनका कार्यक्रमअन्तर्गत देशैभरका पालिकामा ध्यानाकर्षण पत्र बुझाइएको छ । 
 कार्यक्रमअनुसार वेदकाेट नगरपालिकामा महासंघका अध्यक्ष  रण बहादुर दाैल्याल सहितले हातमा कालोपट्टि बाँधी खबरदारी जुलुससहित नगरप्रमुख भाेजराज बाेहरा लाई ज्ञापनपत्र पत्र बुझाएका छन ।
यश बारेमा बताउदै अध्यक्ष दाैल्याल तलकाे भिडियाेमा 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>