Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन ०६ गते मङ्गलबार

गड्डाचाैकि महेन्द्रनगर क्षेत्रमा चेकजाँच ब्यवस्थित गर्न युवा संगठनकाे माग

कञ्चनपुरको गड्डाचौकी भन्सारबाट आयात हुने समान प्रशासनद्वारा चेकजाँचका क्रममा सर्वसाधारण नागरिकहरूलाई दुःख दिने काम बन्द गर्न आग्रह गरिएको छ । क्रान्तिकारी युवा सङ्गठन नेपाल सुदूरपश्चिम प्रदेश समितिले एक प्रेस विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो ।

विज्ञप्तिमा भन्सार देखि आयात समानबाट राजस्व सङ्कलन गर्नु भन्सार कार्यालय र प्रशासनिक निकायको दायित्व भए पनि ठाउँ ठाउँमा चेकिङका नाममा दुख दिनु गलत भएको उल्लेख छ । इन्चार्ज दीपेन्द्र ऐरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा चेकजाँच लाई व्यवस्थित गर्न माग गरिएको छ ।

‘भन्सार देखि महेन्द्रनगर बजार रहेको निकै नजिक रहेको छ, तर ३र४ ठाउँमा चेकजाँचका नाममा पटक पटक सर्वसाधारण नागरिक माथि प्रशासनिक निकायबाट नै पटक पटक दुख दिने गरेको र हिजो मात्रै पनि एक जना महिलाले ल्याएको समान समात्न प्रहरीले लुछातानि गरिरहेको समाचार सामाजिक सञ्जालमा देखियो, तसर्थ यस्ता गतिविधि तत्काल सच्याउन गृह प्रशासनलाई अपिल गर्दै चेकजाँचका नाममा प्रशासनले यस्ता अमानवीय खालका गतिविधि नगर्न जोडदार माग गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ‘यस्ता हर्कत नसच्याए जनताहरू प्रतिरोधात्मक सङ्घर्षमा उत्रिन बाध्य हुनेछन् र उक्त सङ्घर्षबाट हुने हरेक परिस्थितिको जिम्मेवारी सम्बन्धित निकाय स्वयम् नै हुनुपर्ने कुरा यसै विज्ञप्ति मार्फत जनकारी गराउद छौ ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>