Samriddhipost
२०८१ चैत २३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
आनन्द राज जाेशी आनन्द राज जाेशी
२०८१ फागुन ०९ गते बिहिबार

महाकाली यातायातले चल्लेगाडा पुगायाे बस

दार्चुलाकाे दुहुँ गाउँपालिका-५ चल्लेगाडामा पहिलाे पटक बस पुग्याे । 
दार्चुलाकाे दुहुँ गाउँपालिका-५ चल्लेगाडामा पहिलाे पटक महाकाली यातायातकाे बस पुगेकाे छ । दार्चुला-तिंकर सडक अन्तरगत पर्ने उक्त सडकखण्डमा पहिलाे पटक बस गुडेकाे हाे । सदरमुकाम खलंगाबाट १३ किलोमिटर उत्तरमा पर्ने चल्लेगाडामा बुधबार सम्म बस पुगेकाे थिएन ।
 महाकाली बस व्यवसायी समिति कञ्चनपुरका सचिव देवराज जाेशीले जानकारी दिनुभयाे । चालक आन सिंह धामी र सुभास भट्टले सुदूरपश्चिम प्रदेश-०१-००२ ख १२६४ नम्बरकाे बस सफलता पुर्वक त्याहा पुर्याएकाे उहाँले जानकारी दिनुभयाे । चालक संग महाकाली यातायात दार्चुलाका बुकिङ कलर्क लवराज अवस्थी र लाेकेन्द्र बहादुर बम समेत त्याहा पुग्नु भएको बताईएकाे छ । बसका चालक र अन्य व्यक्तिलाई स्थानीयले फुलमालाले स्वागत समेत गरेका छन् ।
यहाँ सम्म बससेेवा पुगे संगै दुहुँँका गाउपालिका सम्म जान र आउनका लागि सिधै यात्रा गर्न सकिने भएकाे हाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>