Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन ०९ गते शुक्रबार

महाेत्सव बाट संकलित रकमकाे केही अंश नेपाल आमाकाे मुर्ति निर्माणका लागि हस्तान्तरण ।

कंचनपुरमा नेपाल उद्याेग व्यापार महासंघकाे ब्यानरमा लागेकाे उद्याेग, कृर्षि पर्यटन महाेत्सव बाट संकलित रकमकाे केही हिस्सा नेपाल आमाकाे मुर्ति निर्माणका लागि शुक्रवार हस्तान्तरण गरिएकाे छ ।

नेपाल उद्याेग व्यापार महासंघ कंचनपुरका संयाेजक ललित परियार, मेेला संयाेजक सिके भट्ट, भुवन कुवर, करन सिह पाल, जयराज भट्ट, कबिराज अवस्थी लगायत युवाहरुले भिमदत्त नगरपालिकाकाे उत्तरि क्षेत्रमा अवस्थित भम्केनी धाम, नृपाल आमाकाे ७५ फिट लामाे मुर्ति निर्माण स्थलमा पुगेर धाममा रहेकाे गुरुकुलका संयाेजक माेहनचन्द्र जाेशी लाई पचास हजार एक सय एकाउन्न रुपैया हस्तान्तरण गरेका हुन ।

थप विवरण तलकाे भिडियाेमा 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>