Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन १० गते शनिबार

भारतिय जिपले साईकल यात्री र अटाेरिक्सालाइ ठक्कर दिदा २ जना घाइते ।

पुर्वपश्चिम राजमार्ग स्थित कंचनपुर जिल्लाकाे सुकासालमा सडक दुर्घटना भएकाे छ ।
भारतिय युके ०४ ए यफ ५९४३ नम्बरकाे भारतिय जिपले साइकल यात्री बर्ष १५ कि प्रतिज्ञा लुहारलाई ठक्कर दिई भाग्ने क्रममा जिपले  भिनपा १० पशुपति टाेलका केशव सुनारले चलाइ रहेकाे सुप प्र ०२००१ह २०५६ नम्बरकाे अटाे रिक्सालाई ठक्कर दिदा अटाे चालक र साईकल यात्री घाइते भई अस्पताल लगेकाे छ ।
जिप चालक  भिनपा ११ का कमल गुरुङ र जिप प्रहरी नियन्त्रणमा रहेकाे छ ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>