Samriddhipost
२०८२ माघ २२ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन ११ गते आइतबार

बंक नायल बुडर सडक बनाउन अध्यक्ष साउदकाे खबरदारि ।

बंक नायल बुडर सडक बनाउन कृष्णपुर २ का अध्यक्ष साउदकाे खबरदारि । कंचनपुर जिल्लाकाे कृष्णपुर नगरपालिका वडा २ बंक भएर नायल बुडर सडक सडक निर्माण गर्न वडाका अध्यक्ष अर्जुन सिह सावदले खवरदारि स्वरुप आईतबार पुर्वाधार बिकास कार्यालय कंचनपुरमा एक पत्र बुझाउदै खबरदारि गरेका गरेका हुन ।
ठेक्का लागे देखि अहिले सम्म सडककाे ३०-३५ प्रतिशत बढि काम हुन सकेकाे छैन । निर्माण कम्पनि सन्ताेसि थेगिम जेभिले विभिन्न बाहाना गर्दै म्याद थप्दै आएकाे छ । 
सडक नबन्दा स्थानियवासिमा धुलाेले स्वास्थ्य समस्या बढेकाे छ भने स्तरिय सडक सुबिधा बाट बन्चित भएका छन ।
वडा अध्यक्ष सावदले सडक निर्माण गर्न तीन वटा कार्यालय प्रमुखलाई ध्यानाकर्षण गरिसकेकाे र अब पनि सडक निर्माण नगरे आन्दोलन स्वरुप सडकमै अस्थायी कार्यालय स्थापना गरेर सेवाग्राहीलाई सेवा दिन्छु । यो बिषयमा सम्पूर्ण जनसमुदायले आ-आफ्नो क्षेत्र बाट सम्बन्धीत निकायलाई दवाब दिन समेत अनुरोध यसै सन्चार माध्यम मार्फत गर्दछु अध्यक्ष साउदले भने ।


यश बारे कार्यालय प्रमुख याेगेन्द्र बहादुर अधिकारिलाई साेध्दा वहाले निर्माण कम्पनिलाई ठेक्का किन अन्त्य नगर्ने भनेर पत्राचार गरेकामा कम्पनिले सात दिन भित्र काम सुरु गर्ने भनेर स्पष्टीकरण दिएकाे छ, साे अनुरुप काम नगरे कानुन बमाेजिम अगाडि बढ्ने बताएका छन 

प्रस्तुत बिषय सम्वन्धमा तहाँ कार्यालय वाट कृष्णपुर नगरपालिका वडा नं. २ बंक नाईल बुडर सडक खण्ड अन्तर्गत बंक देखी दोमिल्ला सम्म कालोपत्रे निर्माणका लागी विगतमा नै ठेक्का प्रकृया भईसकेको तर हालसम्म सम्मपनी कार्य सुचारु नभकाले तत्काल सडक कालो पत्रे सुचारु गरि दिन हुन अनुरोध गरिन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>