Samriddhipost
२०८२ माघ १८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन १३ गते मङ्गलबार

दोधारा चाँदनीमा गौशाला निर्माणलाई व्यवस्थित बनाउ नगरपालिका सक्रिय

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा गौशाला निमार्णलाई थप ब्यवस्थीत बनाउन छाडा चौपायाले खाने भुस र हेरालु बस्ने भवन निमार्ण कार्यलाई अघि बढाईएको छ् । दोधारा चाँदनी नगरपालिका– १० मा गौशाला निमार्ण कार्यलाई थप ब्यवस्थीत बनाउन छाडा चौपायाले खाने भुस र हेरालु बस्ने भवन निमार्ण कार्य अघि बढाईएको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिनुभएको छ् ।

 नगरपालिका कार्यपालिकाको बैठकको निर्णय अनुसार रु. १० लाख बजेट बिनियोजन गरि गौशालामा छाडा चौपायाले खाने भुस र हेरालु बस्ने भवन निमार्ण कार्यलाई तिब्रता पुर्वक अघि बढाईएको वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभयो । छाडा चौपायाले खानको लागी भुस संकलन र हेरालुलाई बस्न भवन निमार्ण कार्य सुरु गरिएको वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभएको छ् । नगर क्षेत्रकै रुपमा गौशालामा अहिले आएर झण्डै तीन सय सम्म चौपाया राखिएको वडाध्यक्ष सिंहले बताउनुभएको छ् । चौपायालाई दाना पानी, घाँस पराल राख्ने स्थान, हेरालुहरुका लागि बस्ने भवन, गाईबस्तुका लागि खानेपानी संकलन गर्ने पोखरी लगाएतका पूर्वाधार निमार्ण कार्य केही पुरा भएको र केही हुन बाँकी रहेको उहाँले बताउनुभएको छ् । नगर तथा आसपासका क्षेत्रमा छाडा छोडिएका चौपायाका कारण किसानहरुको बालीनालीमा नोक्सानी भएको गुनासो अत्याधिक आउन थालेकाले दोधारा चाँदनी नगरपालिका कार्यालयले चौपाया संरक्षणका लागि दीर्घकालीन र अल्पकालिन योजनाकोरुपमा नगर क्षेत्रमा काँञ्जी खोर निमार्ण र गौशाला निर्माण गरिएको अध्यक्ष सिंहले बताउनुभयो । निमार्णधिन गौशालालाई आगामी दिनहरुमा आय आर्जन संग जोड्ने नगरपालिकाको प्रयास जारी रहेको बताईएको छ् । वडाध्यक्ष चन्द्र बहादुर सिंहले नगरपालिकाले गौशाला क्षेत्रमै ठुलो लागतमा बजेट बिनियोजन गरि पुर्वाधार निमार्ण कार्य संचालन भईरहेको र सो कार्यमा सबैले सहयोग गर्न अनुरोध समेत गर्नुभएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>