Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन १३ गते मङ्गलबार

प्रेस सेन्टर सुदुरपश्चिम जाेशी नेतृत्वमा यस्ताे छ कमिटि

प्रेस सेन्टर नेपाल सुदुरपश्चिम प्रदेशकाे तेस्राे अधिवेशन सम्पन्न ।
डडेल्धुराको आलिताल गाउँपालिकाको सभाहलमा सम्पन्न प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश को तेस्रो अधिवेशन बाट केशव राज जोशी आकाशको नेतृत्वमा नव गठित प्रदेश कार्यसमिति चयन भएको।अध्यक्षमा केशव जोशी आकाश ,उपाध्यक्षमा कर्ण चन्द, महिला उपाध्यक्षमा जानकी धामीसमावेशी उपाध्यक्षमा मुकेश टर्रा चौधरी , महासचिवमा तेज राज भट्ट ,सचिव खुला सुभास कठायत,ललित बोहरा, होम साउद , जनजाति सचिवमा पहिलाद राना, दलित सचिवमा पदम सुनार, कोषाध्यक्षमा दिपक राज अवस्थी, सदस्यमा पुस्कर राज भट्ट,महेन्द्र बम, इन्द्र साउद, पदम बोहरा, पदम साउद, विमल धामी, होम योगी सर्वसम्मत निर्वाचित भएका हुन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>