Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन १६ गते शुक्रबार

भिमदत्तमा साढे चार हजार बढिले निशुल्क आँखा सेवा पाए ।

खडक बहादुर कोली-
 भीमदत्त नगरपालिकाको आयोजनामा सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट भीमदत्त नगरका १९ सै  वडाका वडावासीहरूले सेवा लिएका छन। च्यारिटी हेल्थ फाउण्डेसन नेपालको आर्थिक सहयोग तथा धनगढी नेत्रालयआँखा अस्पतालको प्राविधिक सहयोगमा भीमदत्त नगरपालिकामा रहेका १९ वटाका ४ हजार ५ सय ४४ जनाले भन्दा बढिले ओपिडि सेवा लिएका छन। 
७ सय ३८ जनाकाे सर्जरी, ७ सय३७ जनालाई चश्मा वितरण र औषधि वितरण गरिएको भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश सिंह रावलले बताएका छन्। माघ २३ गतेदेखि सञ्चालन भएको आँखा शिविर भिनपा २ नम्बर वडा कार्यालयबाट सुरु भई फागुन ११ गते ४ नम्बर वडा कार्यालयमा समापन गरिएको र आँखा अपरेसनको लागि धनगढी नेत्रालय आँखा अस्पतालमा सर्जरी भइरहेको धनगढी  नेत्रालयका प्रशासन प्रमुख गोविन्द भट्टले जानकारी दिएका छन्। १ महिनासम्म अप्रेसन गरिने भट्टले बताए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>