Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन १८ गते आइतबार

बैतडीमा गाेलि प्रहार बाट सुरेन्द्रकाे मृत्यु

बैतडीमा लेनदेन विवादका क्रममा भएको गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्र बिष्टको मृत्यु भएको छ।

लेनदेनको विवादका क्रममा भएको गोली प्रहारबाट गम्भीर घाइते भएका दोगडाकेदार गाउँपालिका-८ का २२ वर्षीय सुरेन्द्र बिष्ट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोही गाउँका दाइ नात पर्ने करिब ४५ वर्षीय कर्ण विष्टले शनिबार राती करिब साढे ९ बजेको समयमा गोली प्रहार गर्दा गम्भीर घाइते भएका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>