Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन २१ गते बुधबार

लालझाडिमा शनिवार बिशेषज्ञ स्वास्थ्य सेवा शिविर हुनेे ।

कञ्चनपुरको लालझाडी गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

श्री नम्बर २५ बाहिनी अड्डा अन्तर्गत श्री रुद्रध्वज गण र श्रीदल गुल्मको संयोजकत्वमा लालझाडी गाउँपालिका–२, शंकरपुर स्थित भानु माध्यामिक बिद्यालयमा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर फागुन २४ गते सञ्चालन हुने भएको हो ।

शिविरमा थेरापी, छाला तथा यौन रोग सम्बन्धी,अर्थो ओपिडि,अल्ट्रासाउण्ड÷भिडियो एक्सरे सम्बन्धी,दाँत सम्बन्धी,स्त्री रोग सम्बन्धी,बाल रोग सम्बन्धी, नाक,कान,घाँटी सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध हुने लालझाडी गाउँपालिका अध्यक्षकाे सचिवालयका प्रमुख अमर सिँह धामीले जानकारी दिनुभयाे ।त्यस्तै, मानसिक तनावका कारण पिडित भएकाहरुका लागि मनोवैज्ञानिक परामर्श चैत महिनामा छुट्टै सञ्चालन गरिने जनाएको छ ।

पालिकाका नागरिकहरुले विशेषज्ञ सेेवाका लागि धनगढि, महेन्द्रनगर सम्म पुग्नुपर्ने बाध्यता रहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>