मादक पदार्थकाे विज्ञापन गर्न सरकारले प्रतिवन्ध लगाएकाे छ । तर फागुन २३ गते शुक्रवार फरक दृश्य देखियाे नेपाल सरकारका गृहमन्त्री रमेश लेखक बझाङ्गकाे झाेतामा मादक पदार्थकाे विज्ञापन मुनि कार्यक्रम गरिरहेकाे उभिएकाे देखिन्छ ।
नियमन गर्नुपर्ने निकायका प्रमुख नै यसरी विज्ञापन मुनि उभिदै गरेका तस्बिर सामाजिक संजालमा राखिएका छन । न विज्ञापन गर्ने लाई कार्वाहि छ । न नियमन गर्नेलाई कार्वाहि छ । न स्थान दिनेलाई कार्वाहि छ । गृहमन्त्री नै आएर विज्ञापन मुनि उभिनुपर्ने दिन कसरी आयाे ?
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया