सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ कञ्चनपुर को पाचौँ जिल्ला अधिवेशन सम्पन्न भएकाे छ ।
साेमबार कृष्णपुर नगरपालीका स्थित हरियाली सामुदायिक वन उपभाेक्ता समुहकाे सभाहलमा सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
संरक्षणकर्मि शिव दत्त पन्तकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएकाे छ ।
उपाध्यक्षमा राजु राम सार्की भुल, सचीवमा लक्ष्मी साउद, कोषाध्यक्षमा बिना जाेशि, सहसचिवमा मान बहादुर थापा, सदस्यहरुमा अम्मर बहादुर ऐर, बन्धाे राना, अविबरण राना, निर्मला बिष्ट, श्वतिका भट्ट, किसन सिहं भण्डारि, धनी चन्द, दामाेदर भण्डारि, शान्ति ओड, मानमति राना रहेका छन ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लामाे समयदेखि वन उपभाेक्ताका क्षेत्रमा काम गरिरहेकाे छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया