Samriddhipost
२०८२ जेठ ०८ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत ०८ गते शुक्रबार

गृह मन्त्रालयले शुक्रबार ९ उपसचिव (राजपत्राङ्कित द्वितीय श्रेणी)को सरुवा गरेको छ । चैत ८ गतेकै निर्णय अनुसार ती उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । 
मन्त्रालयका अनुसार उपसचिवहरू हरिप्रसाद गैरे, पोषणराज भण्डारी, डोरेन्द्र निरैला, सुवास पौडेलको सरुवा गरिएको हो ।
यस्तै, शिवहरी पोखरेल, तेजप्रकाश प्रसाईं, विश्वराज नेपाल, हरि बहादुर भुजेल र गोमादेवी ढकालको पनि सरुवा भएको छ ।  

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>