Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत १३ गते बुधबार

सुदुरपश्चिममा क्रान्तिकारी तर्फबाट सभापति उमेदबार अवस्थी तय

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि अखिल क्रान्तिकारीले सभापतिका उम्मेदवार टुङग्याएको छ ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सभापतिका उम्मेदवार घोषणा गरेको हो ।अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अग्नी)ले क्रान्तिकारी नेता हेमराज अवस्थीलाई सभापतिको उम्मेदवार बनाउने गरेर घोषणा गरिएको बताए ।‘अहिले हामीले सभापतिको उम्मेदवारको टुङगो लगाएका छौँ, ‘उनले भने, ‘केही दिनमै बाँकी पदाधिकारी सदस्य पनि टुङगो लगाउँछौँ ।’संगठन दर्ता, सभापतिको उम्मेदबार टुङगो लगाएसंगै क्रान्तिकारी चुनावी तयारीमा जुटेको अखिल क्रान्तिकारी केन्द्रीय सदस्य डम्बर कुँवरले बताए ।
 सभापतिका उम्मेदवार टुङगो लगाएको अखिल क्रान्तिकारीका नेता हेमराज अवस्थीलाई नेकपा माओवादी केन्द्र कञ्चनपुरका इन्चार्ज टेकेन्द्र प्रशाद भट्ट सहित माओवादी एव अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरुले बधाई तथा अग्रीम शुभकामना दिएका छन । अवस्थी सुपवि केन्द्रीय क्याम्पस स्नाकोत्तर तहमा अध्ययनरथ छन । सुपवि स्थापनाको १४बर्ष पछि पहिलो पटक स्ववियु निर्वाचनमा १० विद्यार्थी संघ संगठन होमिएका छन । चुनाव चैत्र २७ गते हुने छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>