Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
सन्जु महर सन्जु महर
२०८१ चैत १७ गते आइतबार

सु प केन्द्रीय क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुको तर्फबाट उमेदवार घोषणा

स्वतन्त्र विद्यार्थी युनियन को निर्वाचनमा सुदूरपश्चिम विश्वविद्यालय (अनेरास्ववियु)को तर्फ बाट सभापतिमा दीपक राज अवस्थीकाे उमेदवारि घोषणा गरेकाे छ । 
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम विश्वविद्यालय इकाइ समितिले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदका लागि उम्मेदवारहरूको घोषणा गरेको छ।   चैत्र १७ गते क्यापसमा भएको भेलामा केन्द्रीय उपाध्यक्ष मर्यादा विष्टले उम्मेदवारहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरेकी हुन् । 
अध्यक्षमा दीपक राज अवस्थी , सचिव: अशोक कुँवर, कोषाध्यक्ष: पुष्पा विष्ट लाई बीस्टले औपचारिक रूपमा घोषणा गरेकी छन । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>