Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ १० गते सोमबार

कमसल निर्माण गरेकाे भन्दै वडा अध्यक्षले भत्काए नालि

कंचनपुर जिल्लाकाे बेलाैरि नगरपालिका हुँदै डडेल्धुराकाे जाेगबुडा नगरपालिका बुडर सम्म निर्माण हुने सडक खण्ड काे निर्माणाधिन नालि साेमबार दिउसाे स्थानिय समेत वडा अध्यक्षले भत्काएकाे छ ।
बेलाैरि - कलुवापुर- बेल्डाडि -नायल बुडर सडक खण्डकाे शुक्लफाटा वडा नम्बर ८ काे क्षेत्रमा सडक किनारामा निर्माण भैरहेकाे नालि कमसल निर्माण सामाग्रिकाे प्रयाेग भएकाे भन्दै शुक्लफाटा वडा नम्बर ८ का अध्यक्ष बहादुर सिह महराले भत्काएका छन ।
यश क्षेत्रमा निर्माण भैरहेकाे नालिमा कमसल सामाग्रि प्रयाेग भएकाे भन्दै भन्दै ठेकेदार कम्पनि, ठेक्का दिने निकाय समेत लाई जानकारि गराउदा पनि सुधार नगरेकाे र काममा ढिला सुस्ति गरेकाे कारण सबैलाइ जानकारि गराएर २ सय मिटर निर्माण गरेकाे नालि भत्काएकाे अध्यक्ष  महराले बताएका छन ।

निर्माणमा प्रयाेग गर्न राखिएका ह्युम पाइपका किनारा फुटेका, बालुवामा माटाे काे मात्रा र ईटाकाे कलर नै पहेलाे समेत देखिन्छ । यश सम्बन्धमा ठेक्का लगाउने कार्यालय पुर्वाधार कार्यालय महेन्द्रनगर का प्रमुख दिपक नेगिका अनुसार याे सडक खण्ड ९ किलाे मिटरमा  ८ सय मिटर नालि काे काम भैरहेकाे छ , याे कमसल भन्ने कुरा अाएपछि अनुगमन गरि हेर्दा बालुवा कमसल र मसला स्ट्रेन्थ कमजाेर देखिएकाे र बालुवा हटाउन र ईटा समेत ठिक गुणस्तरकाे लगाउने र बाकि हटाउन निर्देशन गरेकाे भन्नू भयाे ।
निर्माण कम्पनि सन्ताेषि थेगिम का साइड इन्चार्ज नारायण कडेललाई किन कमसल सामाग्रि प्रयाेग गरेकाे भन्दा बालुवा कमसल देखिए पछि चेन्ज गरेकाे र इटा अब्बल गुणस्तरकाे प्रयाेग गरेकाे इटाभट्टा लाई अब्बल दर्जाकै पैसा तिरकाे भएर भट्टा लाई समेत बुझ्न सकिने बताए , स्ट्रेन्थ कमजाेर भए नभएकाे ७ दिन सम्म हेर्न पाए हुन्याे समय अगाबै भत्काएकाे सुन्न अाएकाे बताउछन ।
निर्माण समाग्रि हेर्नुहाेस -

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>