Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
डडेल्धुरा
२०७८ माघ १० गते सोमबार

काेराेना महामारिमा एप काे साथ , बिध्यार्थि लाइ पढ्न सहज

हरि प्रसाद मिश्र - काेराेना कहर का कारण बिध्यालय मा भाैतिक रुपमा पठन पाठनमा समस्या आएपछि बैकल्पिक बिधिबाट शैक्षिक गतिबिधि उचित हुने अवस्था देखिएपछि एप मार्फत सहजिकरण हुन थालेका छन ।  
अमरगढि  नगरपालिकाका  (कक्षा ६— ८) र सामुदायिक माध्यमिक विद्यालयका शिक्षकहरुको सहभागीतामा एप काे बारेमा अभिमुखि कार्यक्रम भएकाे छ । महामारीको यो विषम परिस्थितिमा यो एप निकै प्रभावकारि हुने सहभागी शिक्षकहरु बुझाई रहेको छ ।
६—१० कक्षका लागि एप लागू हुने । एपमा ५ अनिवार्य पुस्तक को पाठ्यक्रम समावेस गरिएको छ। भिडियोमा सबै पाठ्यपुस्तक हरुको भिडियो समावेश गरिएको छ। विद्यार्थीहरु लाई एप पुगाउनु भनेकै घरमा शिक्षक पुगाउनु सक्नु हो अमरगडी नगरपालिका शिक्षा शाखा प्रमुख हेमन्त राज पन्तले बताउनुभयो ।
यो एपका लागि पहिलो पटक ईनिस्टल गरि अपडेप गर्नका लागि नेट चाहिन्छ भने पछि नेटको आवश्यकता पर्दैन। एपको समयावधि १बर्ष रहेको छ। हरेक विध्यालय लाई एपको कोड दिईने र सोह अनुसार एप खोल्न मिल्ने व्यवस्था रहेको छ ।
अमरगढी नगरपालिका र प्रज्ञान स्मार्ट एजुकेसन काठमाण्डौ बिच सम्झौता गरि यो एप अमरगढीमा सञ्चालमा ल्याईएको नगर प्रमुख विपिन ओझाले बताउनु भयो , साथै यो विसम परिस्थितिमा यो एप विध्यार्थीहरुका लागि याे निकै प्रभावकारी हुने ओझाको बुझाई रहेको छ ।
एप मोवाईलको प्ले स्टोरमा गई अङग्रजीमा ई गुरु सर्च गरि डाउनलोल गरि मागेको प्रकिृया अनुसार पिन राखेर डाउनलोड गरि चलाउनु सकिने बताईएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>