Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत २४ गते आइतबार

कैलालीमा एक जनाको घरमा आगलागी हुँदा २ लाख बढीको क्षति भएको छ।
जिल्लाको टीकापुर नगरपालिका–६ पानिमुला बस्ने महा लुहारको काठले बनेको टिनले छाएको २ कोठे कच्ची घरको भान्सा कोठाको चुलोमा बालेको आगोबाट आगलागी भएको प्रहरीले जनाएको छ।उक्त्र आगलागीबाट लुहारको घर र घर भित्र रहेका खद्यान्न, भाँडाबर्तन, लत्ताकपडा लगायतका सामानहरू गरी करिब २लाख ५० हजार मूल्य बराबरको क्षति जनाइएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>