Samriddhipost
२०८१ चैत २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत २४ गते आइतबार

बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका–१ मुडापकी २७ बर्षीया गोमती चन्द भाट मृत फेला परेकी हुन् ।

गोमती घर नजिकैको लाहुरेपातल जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले बताए । गएराति ९ बजेतिर उनी घरबाट निस्केकी थिइन् ।

मृतक गोमतीका दुई छोरा रहेका छन् । माइती पक्ष आएपछि मात्रै घटनास्थलको मुचुल्का गरिने प्रहरी निरीक्षक बडूले बताए । घटनाको कारण भने खुल्न सकेको छैन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>