Samriddhipost
२०८३ भदौ २९ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत २९ गते शुक्रबार

नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठनको कैलाली अध्यक्षमा दिपक पाल

नेकपा (बहुमत) निकट क्रान्तिकारी युवा संगठन नेपाल कैलाली जिल्ला सम्मेलन बिहीबार सम्पन्न भएको छ। दोस्रो जिल्ला सम्मेलनले दिपक पाललाई अध्यक्ष चयन गर्दै २१ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ।
नयाँ समितिको उपाध्यक्षमा टेकेन्द्र नेपाली, सचिवमा केशव खत्री, सह-सचिवमा करण वड, र कोषाध्यक्षमा निर्मला जोशी चयन भएका छन्।
सम्मेलनमा नेकपा (बहुमत) का स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज निर्मल, कैलाली जिल्ला इन्चार्ज अर्जुन, क्रान्तिकारी युवा संगठनका केन्द्रीय कार्यालय सदस्य तथा पश्चिम कमाण्ड इन्चार्ज झलक विश्वकर्मा, सुदूरपश्चिम इन्चार्ज दिपेन्द्र ऐरी लगायत पार्टी र जनसंगठनका नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>