Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत २९ गते शुक्रबार

नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटिको अध्यक्षमा बिरेन्द्र प्रशाद भट्ट चयन

नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटिको अध्यक्षमा बिरेन्द्र प्रशाद भट्ट चयन भएका छन । बिहिबार सम्पन्न भएको नेकपा एमाले निकट नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटिको अधिवेशनबाट भट्ट निर्बिरोध अध्यक्षमा चयन भएका हुन ।
उपाध्यक्ष प्रकासचन्द्र बडू, सचिव डा. गम्भिर बहादुर चन्द,कोषाध्यक्ष रमेश कुमार साउद,सदस्य हरिदत्त पन्त, मदन सिह खडका, हरीशरण भट्ट चयन भएका छन । महाधिवेशन प्रतिनिधीमा शंकरदत्त भट्ट, टिकाराम खरेल,प्रकासचन्द्र बडू, राजेन्द्र प्रशाद जोशी,डा. राजेन्द्र पन्त रहेका छन ।
बन्दसत्रको अध्यक्षतामा प्रगतिशील प्राध्यापक संगठनका नेता महेन्द्र बहादुर चन्द र सदस्य शंकरदत्त भट्ट, राजेन्द्र प्रशाद जोशी रहेका थिए । नेपाल प्रगतिशिल प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय इकाई अध्यक्ष बिरेन्द्र प्रशाद भट्टले प्राध्यापकको हकहितका साथै विश्वविद्यालयमा हुने बेतिथि अन्त्यको प्रतिबद्धता जाहेर गरेको जनाईएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>