कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्।
जिल्लाको लालझाँडी गाउँपालिका-२ कसुवा जंगलमा कृष्णपुर नगरपालिका-७ कलुवापुर बस्ने ३६ वर्षीय रामनिवास राना बिहीवार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएकोछ। यस सम्बन्धमा थप अनुसन्धान भरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया