Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत ३० गते शनिबार

चट्याङ पर्दा बाजुरामा ६ भेडा मरे

बाजुरामा एक जनाको भेडाखोरमा चट्याङ पर्दा ६ वटा भेडा मरेका छन्।
जिल्लाको बुढीनन्दा नगरपालिका–३ भुलेनामा जंगलाल बुढाले पालेका भेडाको खोरमा चट्याङ लाग्दा उनका ६ वटा भेडा मरेको प्रहरीले जनाएको छ। उक्त खोरमा रहेका अन्य ६९ वटा भेडा भने सकुशल रहेका जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>