Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत ३१ गते आइतबार

दोधारा चाँदनीमा सशस्त्र प्रहरीद्धारा आधा किलो चरेश सहित एक जना पक्राउ

कञ्चनपुुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ भुुमिराज टोलबाट सशस्त्र प्रहरीले ४ सय ९२ ग्राम  चरेश सहित एक जना पक्राउ गरेको छ् । आईतबार नेपालबाट भारत तर्फ गइरहेका हुुम्ला गाँउपालिका मदना ४ बस्ने बिर्ख रोकायालाई चेक जाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल भुुमिराज बिओपीका सशस्त्र प्रहरी निरिक्षक अमित मल्लको कमाण्डमा खटिएको टोलीले ४ सय ९२ ग्राम चरेश सहित बिर्ख रोकायालाई पक्राउ गरेको हो । नेपालबाट भारत लग्न लागेको अवस्थामा चरेश सहित एक जना पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म दोधारा चाादनी देविस्थानका गुल्मपती तथा सशस्त्र प्रहरी नायक उपरिक्षक सन्तोष बिर सिंहले जानकारी दिनुभएको छ् । बरामद गरेको चरेश र बिर्ख रोकायालाई सशस्त्र प्रहरीले कानुुनी पक्रिया अघि बढाउन ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई बुुझाएको छ ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>