Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख ०१ गते सोमबार

कञ्चनपुरबाट ४९२ ग्राम लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको दोधारा–चाँदनी नगरपालिका–१ गौरीशङ्कर सामुदायिक वन स्थित नेपाल भारत सिमानामा रहेको ८०२ नं। पिल्लर नजिकबाट ४९२ ग्राम लागुऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित बाँके नेपालगञ्ज उप–महानगरपालिका–२० बस्ने ३९ वर्षीय बिर्ख रोकाया पक्राउ परेका प्रहरीले जनाएको छ।
रोकयालाइ इलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>