Samriddhipost
२०८२ बैशाख ०७ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख ०४ गते बुधबार

बिसु पर्व सकिए लगत्तै सिप्टिमा भलिबल प्रतियोगिता सुरु

उपेन्द्र सिह ठगुन्ना (खर्कालाे)

गाउँ खेलकुद बिकास समिती नौगाड ४ सिप्टिको आयोजनामा गणेश बिनायक मा वि सिप्टिको प्राङ्गणमा आज देखि जिल्ला स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता संचालन भएको छ । गाउँ खेलकुद बिकास समिती नौगाड ४ सिप्टिका अध्यक्ष रमेश सिंह ठगुन्नाको सभापतित्व, नौगाड गाउपालिकाका उपाध्यक्ष जगत सिंह ठगुन्ना प्रमुख आतिथ्यता र नौगाड गा पा ४ का वडा अध्यक्ष कृष्ण सिंह धामीको बिशिस्ट आतिथ्यतामा भएको उद्घाटन खेलमा महिला तर्फको तीन तारा टिमलाइ १९/२५ र १२/२५ को सोझो सेटमा हराउदै मार्मा टोलिले आफ्नो पहिलो जित दर्ता गरेको छ ।

महिला तर्फ कुल पाच टिमले भाग लिएको प्रतियोगिताका महिला तर्फका खेल लिग आउट चरणमा खेलाइने छन । यो समाचार तयार पार्दा सम्म पुरुष तर्फ १२ टिम दर्ता भएका छन । पुरुष तर्फका खेलहरु नक आउट चरणमा खेलाइने आयोजकले जनाएको छ ।

पुरुष तर्फ प्रथम पुरस्कार नगत रु. ५१,१५१, द्वितीय पुरस्कार रु. ३१,१३१ र तृतीय पुरस्कार रु.२१,१२१ रहनेछ भने महिला तर्फ प्रथम पुरस्कार नगद रु.१०,द्वितीय पुरस्कार रु.८२,७०८२ र तृतीय पुरस्कार रु.४,०८२ रहने प्रतियोगिता तीन दिन सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>