आदर्शमा सुरु भयो अफलाइनमा पढन मिल्ने एप इ गुरु । डोटिको आदर्श गाउपालिकामा इन्टरनेट बिना अफलाइनमा पढन मिल्ने एपको प्रयोग गरि पठनपाठन सुरु भएको छ। पि डि स्मार्ट एजुकेशनले निर्माण गरेको उक्त एप प्रचलनमा आए पछि कोरोना महामारिले बन्दभएका बिद्यालय बाट बिद्यार्थिहरूमा परेको प्रभाव हल भएको गाउ कार्यपालिका सदस्य चन्द्रदेव ओझाले बताउनु भएको छ । उक्त एपमा कक्षा ६ देखि १० सम्मका सम्पुर्ण अनिवार्य बिषयका सम्पूर्ण बिषय बस्तु समाबेश गरिएको र उक्त एप लाई गुगल पिले स्टाेरबाट अङ्ग्रेजी मा इ गुरु सर्च गरि सिरियल कि राखि चलाउन सकिने एजुकेशन प्रालिले जनाएको छ । पि डि स्मार्ट एजुकेशन प्रा लि र आदर्श गाउँपालिका बिच सम्झौता भइ यो एप सन्चालमा आएको हो यो एप सन्चालन मा आए पछि गाउँपालिकाका ३००० बिद्यार्थि लाभान्भित भएका शिक्षा शाखा निमित्त प्रमुख दिपक बिष्ट ले बताउनु भये ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया