Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख ०५ गते शुक्रबार

सगरमाथा उपभोक्ता समिति दोधाराको अध्यक्षमा पुन: बस्नेत चयन

सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधाराको अध्यक्षमा पुन: अमर बस्नेत चयन भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गत रहेको सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधाराका अध्यक्षमा अमर बस्नेत चयन भएका छन् ।

उपाध्यक्षमा योगेश खड्का, सचिवमा सर्वजित बुढा, सह–सचिवमा टिकाराम शर्मा, सदस्यमा क्रमश: दुर्गा बस्नेत, राम बहादुर खड्का, बिष्णु बहेक क्षेत्री, केशरी सुनार, चन्द्र बहादुर खड्का, मञ्जु राना, पदमा खत्री, दिलमाया सुनार, मोहन सुनार गरि १३ सदस्यीय कार्य समिति चयन भएको सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधाराले जनाएको छ् । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>