Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख ०५ गते शुक्रबार

दात उपचारका लागि महाकाली प्रादेशिक अस्पताललाई भिमदत्तकाे सहयाेग ।

भीमदत्त नगरपालिकाले दाँतबाट पीडित गरीब, असाय,विपन्नको रेखामुनि रहेका नागरिककाे उपचारको लागि महाकाली प्रादेशिक अस्पताललाई आर्थिक सहयोग गरेको छ। शुक्रबार दन्त सेवाबाट पीडितलाई डेन्टल सेवाका लागि महाकाली प्रादेशिक अस्पतालका निमित्त मेसु डा. अर्जुन कुमार भट्टलाई रु. २ लाख ५० हजार बराबरकाे  चेक हस्तान्तरण गरेकाे भीमदत्त नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले बताएका छन्।
 भीमदत्त नगरपालिकाकी नगर उपप्रमुख नीलम लेखकले पुसकाे  नगरसभाबाट महाकाली प्रादेशिक अस्पतालको लागि डेन्टल स्वास्थ्य सेवा विस्तारका लागि चालु आर्थिक वर्ष २०८१ / २०८२ को नीति तथा कार्यक्रम मार्फत गरिब र विपन्नका लागि  रु. २ लाख ५० हजार बजेट छुट्याइएको थियो। त्यही  बजेट आज हामीले महाकाली प्रादेशिक अस्पताललाई आर्थिक सहयोग गरेको बताइन्। उनले भनिन् विभिन्न ठाउँमा अनुगमन को क्रममा डेन्टल सेवा सुविधा कहीँ कतै नभेटिएकोलेकाेले भीमदत्त नगरपालिकामा रहेकाे  महाकाली प्रादेशिक अस्पताललाई आर्थिक सहयोग गरिएको बताएकि छिन। 
महाकाली प्रादेशिक अस्पतालका निमित्त मेसु डा. अर्जुन कुमार भट्टले भीमदत्त नगरपालिका लाई धन्यवाद  दिदै उपलब्ध भएको रकम  गरिब, विपन, दलित , असाय र गरिबीको रेखामुनि रहेका नागरिकमा  डेन्टल सेवामा लगाउने प्रतिबद्धता गरेका छन, भने प्रमुख प्रशासकीय अधिकृत  बमले विगतदेखि नगरपालिकाले अस्पताललाई सहयोग गर्दै आएको र अझ पनि सहयोग गर्ने प्रतिबद्धता गरेका छन।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>